• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नयाँ नेतृत्व चयनपछि आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

    • lumbinisanjal
    • २०८२ माघ ३, शनिबार ०९:०२
    923
    SHARES
    नयाँ नेतृत्व चयनपछि आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

    काठमाडौं ,०३ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । नयाँ नेतृत्व चयन भएपछि पहिलो बैठक बस्न लागेको हो ।

    बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ ।

    विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि । आज पहिलो बैठक बस्न लागेको हो ।बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । आजै पार्टी कार्यालय जाने तयारी समेत गरिएको छ ।



    lumbinisanjal   
  • २०८२ माघ ३, शनिबार ०९:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP