• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पाकिस्तानी एयर बेसमा भारतीय मिसाइल आक्रमण

    • lumbinisanjal
    • २०८२ बैशाख २७, शनिबार ०७:२१
    2.5K
    SHARES
    पाकिस्तानी एयर बेसमा भारतीय मिसाइल आक्रमण

    एजेन्सी , २७ बैशाख काठमाडौं । पाकिस्तानले भारतले उसको तीन वटा सैन्य एयर बेसमा मिसाइल प्रहार गरेको बताएको छ। पाकिस्तानको यो भनाइमा भारतको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। अहिले प्रहार भएका एयर बेस मध्य एउटा रावलपिण्डीमा रहेको नुर खानको सेनाको मुख्यालयमा लक्षित थियो। सो स्थान राजधानीबाट १० किलोमिटर टाढा छ।

    पाकिस्तानी सेनाका प्रवक्ताले सो मिसाइल कमजोर रहेको भन्दै पाकिस्तान सामना गर्न सक्षम रहेको प्रतिक्रिया दिएका छन्। सीमाबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सीमामा रहेका घरहरूको अवस्था दयनीय बन्दै गएको बताइएको छ। दुवै तर्फबाट लगातार प्रहार भएको छ। त्यस क्षेत्रमा युद्ध अझै बढ्दै गएमा स्थानीयलाई बस्नका लागि बङ्कर भने छैन।

     



    lumbinisanjal   
  • २०८२ बैशाख २७, शनिबार ०७:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP