• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान

    • lumbinisanjal
    • २०८२ मंसिर २८, आईतवार १५:१०
    1.7K
    SHARES
    कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान

    काठमाडौं ,२८ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।

    यही मंसिर २९ गते बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

    “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ मंसिर २९ गते सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार जारी सूचनामा भनिएको छ ।



    lumbinisanjal   
  • २०८२ मंसिर २८, आईतवार १५:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP