• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा गोठमा आगलागी हुँदा १४ बाख्रा मरे

    • lumbinisanjal
    • २०८२ कार्तिक ७, शुक्रबार १४:२६
    3K
    SHARES
    गुल्मीमा गोठमा आगलागी हुँदा १४ बाख्रा मरे

    गुल्मी , ७ कात्तिक । गुल्मी चन्द्रकोट गाउँपालिका –५ किटनीका ६८ बर्षिय धनबहादुर बिटालुको गोठमा आगलागी हुँदा १४ वटा बाख्रा जलेर मरेका छ्न्।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब निरीक्षक गंगाबहादुर सारुका अनुसार ढुङ्गा माटोले बनेको खरको छानो भएको १ तले कच्ची गोठमा आगलागी हुँदा १४ वटा बाख्रा र छ वटा कुखुरा मरेका हुन् । गोठमा रहेका अन्नपात समेत जलेर नष्ट भएको सारुले बताउनुभयो । आगो स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ७, शुक्रबार १४:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP