• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    वैशाखी टेकेर प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी आन्दोलनका घाइते

    • lumbinisanjal
    • २०८२ कार्तिक २, आईतवार १३:३४
    2.5K
    SHARES
    वैशाखी टेकेर प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी आन्दोलनका घाइते

    काठमाडौं ,२ कार्तिक । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको एक समूह प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेको छ । आइतबार उनीहरू वैशाखी टेकेरै प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न सिंहदरबार पुगेका हुन् ।

    समूहमा करिब दुई दर्जना युवा सहभागी रहेका छन् । घाइतेहरूले प्रदर्शनको क्रममा भएको घटना र आफ्नो अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउने उद्देश्य राखेको बताएका हुन् ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २, आईतवार १३:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP