• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    जेनजी आन्दोलनमा घुसपैठ भएपछि फिर्ता हुन आह्वान

    • lumbinisanjal
    • २०८२ भाद्र २३, सोमबार १४:४९
    2.3K
    SHARES
    जेनजी आन्दोलनमा घुसपैठ भएपछि फिर्ता हुन आह्वान

    काठमाडौँ, २३ भदौ । जेन जीको प्रदर्शनमा घुसपैठ भएको भन्दै जेनजी नेपालले युवाहरूलाई फिर्ता हुन आह्वान गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट त्यस्तो आह्वान गरिएको छ ।

    आह्वानमा भनिएको छ, ‘कृपया तत्काल सुरक्षित तरिकाले बाहिर निस्किनुहोस् । केही घुसपैठ र स्वार्थ प्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाउन लागे । चाँडोभन्दा चाँडो त्यहाँबाट फिर्ता हुनुस् । आजको हाम्रो कार्यक्रम सफल भइसकेको छ । सबै जना सुरक्षित तरिकाले घर जानुहोला ।’



    lumbinisanjal   
  • २०८२ भाद्र २३, सोमबार १४:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP