• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    शुक्रबार बस्ने बैठकमा नागरिकता, भूमि संशोधन र सामाजिक सञ्जाल विधेयकमाथि छलफल हुने

    • lumbinisanjal
    • २०८२ भाद्र १३, शुक्रबार ०९:३०
    2.1K
    SHARES
    शुक्रबार बस्ने बैठकमा नागरिकता, भूमि संशोधन र सामाजिक सञ्जाल विधेयकमाथि छलफल हुने

    काठमाडौं ,१३ भदौ । शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल हुने भएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ टेबुल गरिनेछ। भूमि सम्बन्धी ऐन संशोधन विधेयकमाथि छलफल र पारित गर्ने प्रस्ताव पनि प्रस्तुत हु

    त्यसैगरी, सामाजिक सञ्जाल विधेयक र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा पठाउने प्रस्ताव समेत कार्यसूचीमा समावेश छन्। राष्ट्रियसभाको बैठक पनि शुक्रबार अपराह्न १:१५ बजे बस्नेछ, जसमा प्रश्नोत्तरसहित पाँच सम्भावित कार्यसूची तय गरिएको छ।



    lumbinisanjal   
  • २०८२ भाद्र १३, शुक्रबार ०९:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP