• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस

    • lumbinisanjal
    • २०८२ श्रावण १९, सोमबार १५:४६
    2.6K
    SHARES
    बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस

    हेटौंडा ,१९ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।

    केहीबेर अघिमात्रै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । लगत्तै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

     



    lumbinisanjal   
  • २०८२ श्रावण १९, सोमबार १५:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP