• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    क्यान महासंघ रुपन्देही र क्रिमसन अस्पताल बिच उपचार सम्झौता

    • lumbinisanjal
    • २०८१ चैत्र ५, मंगलवार १७:३३
    6K
    SHARES
    क्यान महासंघ रुपन्देही र क्रिमसन अस्पताल बिच उपचार सम्झौता

    बुटवल , ०५ चैत । कम्प्युटर एसोसिएसन नेपाल महासंघ रुपन्देही (क्यान) र तिलोत्तमा स्थित क्रिमसन अस्पताल बिच अस्पतालमा उपचार गर्न चाहने क्यान महासंघ रुपन्देहीका सदस्यहरुलाई उपचार खर्चमा १०% छुट सुबिधा दिने गरि सम्झौता भएको छ ।

    क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारी, सचीव सुरेशचन्द्र भट्टराई र कार्यसमिति सदस्य संजय पाण्डे तथा अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डे र अस्पताल प्रशासन प्रमुख सहितको उपस्थितिमा MOU सम्झौता भएको हो ।

    यो सम्झौताले क्यान महासंघ रुपन्देहीका सम्पुर्ण सदस्यले सो अस्पतालमा सेवा लिदाँ उपचार खर्चमा १०% छुट सुबिधा पाउने सचिब सुरेशचन्द्र भट्टराईले लुम्बिनी सञ्जाललाई जानकारी दिए ।



    lumbinisanjal   
  • २०८१ चैत्र ५, मंगलवार १७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP