• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    भैरहवामा ‘यामाहा मेगा एक्सचेञ्ज अफर’

    • lumbinisanjal
    • २०८२ असार १५, आईतवार १३:३३
    1.9K
    SHARES
    भैरहवामा ‘यामाहा मेगा एक्सचेञ्ज अफर’

    भैरहवा, १५ असार । ‘यामाहा मेगा एक्सचेञ्ज अफर’ असार १५ गते आइतबारदेखि सुरु भएको छ ।

    अफर अन्तर्गत कुनै पनि कम्पनीको मोटरसाईकल २५ हजार न्यूनतम मूल्यांकन, ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा फाइनान्स, भ्यालु एडिसन रु. १० हजार सुविधा रहेको एम.ए.डब्लु.प्रा.लि. नारायणस्थान, भैरहवाका शोरुम म्यानेजर मनोज गुप्ताले बताउनुभयो ।

    त्यस्तै ६ हजार नगद छुट, २ वर्षसम्म ट्याक्स, राईड फ्री, फ्री एक्सेसरीज (हेल्मेट, लेग गार्ड, फूट म्याट, बाईक कभर, ब्याग) सुविधा रहेको उहाँले जानकारी दिनुभयो ।

    अफर असार २० गतेसम्म सञ्चालन हुने एम.ए.डब्लु.प्रा.लिले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ असार १५, आईतवार १३:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP