• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

    • lumbinisanjal
    • २०८२ असार १३, शुक्रबार १८:२३
    5.1K
    SHARES
    गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

    गुल्मी,१३ असार । घाँस काट्ने क्रममा भीरबाट लडेर गुल्मीमा एक जनाकाे ज्यान गएको छ ।

    मदाने गाउँपालिका–६ घ्युउपानीकी ३१ वर्षीया लक्ष्मी थापाको स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर ज्यान गएको गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयाे ।

    मृतक थापाका दुई जना छाेरा छन् । उहाँका श्रीमान् राेजगारीका सिलसिलामा दुबईमा हुनुहुन्छ ।



    lumbinisanjal   
  • २०८२ असार १३, शुक्रबार १८:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP