• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपालले जित्यो टस ,नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्ने

    • lumbinisanjal
    • २०८२ असार २, सोमबार १९:४०
    3.3K
    SHARES
    नेपालले जित्यो टस ,नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्ने

    काठमाडौं , ०२ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी टि२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तर्गत आज आफ्नो पहिलो खेल खेल्दैछ । नेपालको सयौं टि२० अन्तर्राष्ट्रिय खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्नेछ ।

    सिरिज अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराइसकेको छ । नेपालका लागि आज प्लेइङ-११ मा रुपेश सिंह र किरण ठगुन्नाले डेब्यु गरेका छन् ।

    नेपालको प्लेइङ ११:

    लोकेश बम, कुशल भुर्तेल, अनिल शाह, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

    सिरिज अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराइसकेको छ ।



    lumbinisanjal   
  • २०८२ असार २, सोमबार १९:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP