• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मधेसमा गृह तथा सञ्चार मन्त्रालयलाई करिब ६५ करोड विनियोजन

    • lumbinisanjal
    • २०८२ असार १, आईतवार १८:४५
    1.7K
    SHARES
    मधेसमा गृह तथा सञ्चार मन्त्रालयलाई करिब ६५ करोड विनियोजन

    काठमाडौं,०१ असार । मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३ को बजेटमा मार्फत गृह तथा सञ्चार मन्त्रालयलाई करिब ६५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

    मन्त्री यादवले ल्याएको बजेटमा गृह तथा सञ्चार मन्त्रालयलाई ६४ करोड ८९ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेका छन् ।



    lumbinisanjal   
  • २०८२ असार १, आईतवार १८:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP