• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    • lumbinisanjal
    • २०८२ चैत्र २४, मंगलवार १०:५६
    819
    SHARES
    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    बुटवल ,२४ चैत । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री शाहले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् । बैठकको एजेन्डा र विषयवस्तुबारे जानकारी दिइएको छैन ।

    यसैबीच, गृहमन्त्री सुधन गुरुङ बैठक सकेर मात्रै रोशीखोला र बीपी राजमार्गको निरीक्षणमा जाने भएका छन् ।



    lumbinisanjal   
  • २०८२ चैत्र २४, मंगलवार १०:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP