• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    ‘मुगलान’का लेखकको ५०वर्षपछि ‘नयाँ मुगलान’ सार्वजनिक

    • lumbinisanjal
    • २०८१ माघ १३, आईतवार ०७:३८
    7.5K
    SHARES
    ‘मुगलान’का लेखकको ५०वर्षपछि ‘नयाँ मुगलान’ सार्वजनिक

    काठमाडौं । साहित्यकार प्रा. डा.गोविन्दराज भट्टराईद्वारा लिखित औपन्यासिक कृति ‘नयाँ मुगलान’ सार्वजनिक गरिएको भएको छ ।
    उनको पहिलो उपन्यास ‘मुगलान’ २०३१ सालमा प्रकाशित भएको थियो ।

    शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रा.डा.अभि सुवेदीलगायत साहित्यकारले ‘नयाँ मुगलान’ लोकार्पण गरे ।प्रा. डा. सुवेदीले प्रा.डा.भट्टराईको यो कृति एउटा गम्भीर विषयको उपन्यास भएको बताए ।



    lumbinisanjal   
  • २०८१ माघ १३, आईतवार ०७:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP