• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    जिप दुर्घटना : तीन जनाको घटनास्थलमा मृत्यु

    • lumbinisanjal
    • २०८२ जेष्ठ १३, मंगलवार १३:०६
    3.9K
    SHARES
    जिप दुर्घटना : तीन जनाको घटनास्थलमा मृत्यु

    बाजुरा,  १३ जेठ  ।  बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा मङ्गलबार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै  मृत्यु भएको छ ।

    दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएसको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ ।

    नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो । रासस



    lumbinisanjal   
  • २०८२ जेष्ठ १३, मंगलवार १३:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP