• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सात दिनभित्र कार्यपालिका बैठक बोलाउन बालेनलाई उपमेयरसहितका सदस्यको पत्र

    • lumbinisanjal
    • २०८२ जेष्ठ १२, सोमबार १६:०२
    4.3K
    SHARES
    सात दिनभित्र कार्यपालिका बैठक बोलाउन बालेनलाई उपमेयरसहितका सदस्यको पत्र

    काठमाडौँ,१२ जेठ । काठमाडौँ महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले कार्यपालिका बैठकको माग गरेका छन् ।

    उपमेयर सुनिता डंगोलको नेतृत्वमा उनीहरूले ७ दिनभित्र कार्यपालिका बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन् ।

    उक्त पत्रमा पौष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको उल्लेख गरिएको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नुपर्ने व्यवस्था रहेको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १२, सोमबार १६:०२
  • #balen #Kathmandu #sunita dangol

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP