• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै

    • lumbinisanjal
    • २०८२ जेष्ठ ३, शनिबार १०:५८
    3K
    SHARES
    स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै

    काडमाडौं,३ जेठ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ ।

    आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरे पछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो ।

    भारत र पाकिस्तानका बिचमा तनाव ब्यवस्थापन भइ युद्द बिराम भए पछि पुन आइपीएल खेल सुरू हुन लागेको हो । पञ्जाब र दिल्लीबीच जारी भइरहेको खेल स्थगित गरे पछि अन्यौल छाएको थियो । आजको पहिलो खेल अर्थात ५८ म्याच बैंग्लरू र कलकताका बिचमा साँझ ७ः३० बजेवाट सुरु हुनेछ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ३, शनिबार १०:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP