• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

    • lumbinisanjal
    • २०८२ बैशाख २८, आईतवार १०:१८
    2K
    SHARES
    प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

    काठमाडौं , २८ बैशाख । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।

    बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२-८३ का लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने अजेन्डा रहेको छ। साथै, आजैबाट बिनियोजन बिधेयक माथी छलफल सुरू गरिने भएको छ।



    lumbinisanjal   
  • २०८२ बैशाख २८, आईतवार १०:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP