• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    एसइई नतिजा सार्वजनिक , यसरी हेर्नुहोस

    • lumbinisanjal
    • २०८२ असार १३, शुक्रबार १८:४०
    5K
    SHARES
    एसइई नतिजा सार्वजनिक , यसरी हेर्नुहोस

    काठमाडौँ, १३ असार  । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ  सार्वजनिक भएको छ ।

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन भएको हो ।

    यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।

    उहाँका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ ।

    नतिजा यसरी हेर्नुहोस : 



    lumbinisanjal   
  • २०८२ असार १३, शुक्रबार १८:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP