• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    विपिको शालिकमा कालो मोसो लगाएको घटनाप्रती तरुणदल रुपन्देहीको भ्रत्सना

    • lumbinisanjal
    • २०८१ चैत्र २४, आईतवार ११:३८
    11.2K
    SHARES
    विपिको शालिकमा कालो मोसो लगाएको घटनाप्रती तरुणदल रुपन्देहीको भ्रत्सना

    बुटवल ,२४ चैत । नेपाली कांग्रेसका संस्थापक , महामानव एवम साहित्यकार विपि कोइरालाको बांके जिल्लाको नेपालगञ्जमा रहेको शालिकमा मध्यराती राजाबादी तथा अराजक झुण्डले गरेको क्रियाकलाप प्रती तरुण दल रुपन्देहीले विज्ञप्ती निकालेको छ ।

    नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक सभापती प्रशन्न कोइरालाद्वारा जारी बिज्ञप्तीमा अनैतिक क्रियाकलाप गर्ने राजाबादीहरुको झुण्डलाई चेतावनी दिएको छ । तरुण दलले यो कार्यमा संलग्न समुहले तत्काल माफी मागी माल्यार्पण गर्नुपर्ने जनाएको छ । यदि उक्त समुहले माफी नमागेको खण्डमा जुन खालको आन्दोलन गरेपनी तुहाईदिने विज्ञप्तिमा उल्लेख छ ।

    हेर्नुहोस विज्ञप्ती :

     



    lumbinisanjal   
  • २०८१ चैत्र २४, आईतवार ११:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP