• २०८३ आश्विन २० | Tue, 06 Oct 2026
  • Dark Mode

          Subscribe

    बाढीमा डुबेको कृषि विकास बैंक त्रिशूली शाखामा सुरक्षित भेटियो ५० करोडको सुन र डेढ करोड नगद

    • lumbinisanjal
    • २०८३ भाद्र १५, सोमबार ०७:१०
    455
    SHARES
    बाढीमा डुबेको कृषि विकास बैंक त्रिशूली शाखामा सुरक्षित भेटियो ५० करोडको सुन र डेढ करोड नगद

    बुटवल । भोटेकोसीको बाढीमा डुबेको नुवाकोटको त्रिशूलीस्थित कृषि विकास बैंकको शाखामा नगद, सुनचाँदीसहितका बहुमूल्य धातु सुरक्षित फेला परेको छ।

    १० भदाैको बाढीमा डुबेको कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखाबाट करिब ५० करोड रुपैयाँ बराबरको सुन, डेढ करोड रुपैयाँ जति नगद तथा महत्वपूर्ण कागजात सुरक्षित फेला परेको प्रहरीले जनाएको छ।

    आइतबार करिब ८ घण्टाको निरन्तर प्रयासपछि सुनचाँदी र नगदसहितका बस्तु सुरक्षित स्थानमा सारिएको पनि प्रहरीले जनाएको छ।

     



    lumbinisanjal   
  • २०८३ भाद्र १५, सोमबार ०७:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP