• २०८३ असार २१ | Sun, 05 Jul 2026
  • Dark Mode

          Subscribe

    अर्जेन्टिनाको संघर्षपूर्ण जित

    • lumbinisanjal
    • २०८३ असार २०, शनिबार ०६:३८
    208
    SHARES
    अर्जेन्टिनाको संघर्षपूर्ण जित

    बुटवल । फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले केपभर्डविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ।

    निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा अर्जेन्टिनाले ३-२ गोल अन्तरमा केपभर्डविरुद्ध जित हासिल गरेको हो।



    lumbinisanjal   
  • २०८३ असार २०, शनिबार ०६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP