• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    कक्षा १२ को नतिजा सार्वजनिक

    • lumbinisanjal
    • २०८३ असार ५, शुक्रबार ०९:४१
    585
    SHARES
    कक्षा १२ को नतिजा सार्वजनिक

    बुटवल ,५ असार । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार नतिजा सार्वजनिक गरेको हाे । परीक्षा भएको ३५ दिनमै नतिजा सार्वजनिक गरेको हो ।

    कति विद्यार्थीको कुन GPA आयो ?

    4 GPA आउने: 17,786
    3.60 GPA आउने: 64,821
    3.20 GPA आउने: 94,249
    2.80 GPA आउने: 50, 557
    2.40 GPA आउने: 4308
    2 GPA आउने: 9



    lumbinisanjal   
  • २०८३ असार ५, शुक्रबार ०९:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP