• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीको तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

    • lumbinisanjal
    • २०८३ असार ४, बिहीबार १४:३४
    260
    SHARES
    रुपन्देहीको तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

    बुटवल , ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् । हुन त उनले यो तारिख बुझ्न रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने हो ।

    तर रुपन्देही जिल्ला अदालतले काठमाडाैंमै तारिख बुझ्न दिएको अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

    लामिछानेविरुद्ध विभिन्न जिल्लामा दर्ता भएका मुद्दाहरू हाल विचाराधीन छन् ।



    lumbinisanjal   
  • २०८३ असार ४, बिहीबार १४:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP