• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान

    • lumbinisanjal
    • २०८२ माघ २२, बिहीबार १७:१७
    1.1K
    SHARES
    रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान

    काठमाडौं,२२ माघ । रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट बालिकाको ज्यान गएको छ।

    जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षीया अल्फा खातुनको बिहीबार ज्यान गएको हो।

    उक्त घटनापछि गाडी चालक फरार भएका छन् । रास्वपाको चुनाव प्रचारप्रसारका क्रममा यसअघि बाँकेको नेपालगञ्जमा गाडीबाट खसेर आधा दर्जन घाइते भएका थिए । उता वरिष्ठ नेता बालेन साहसँग हिँडेका फिल्मी पत्रकार दिनेश सिटौलाको मृत्यु भएको छ ।



    lumbinisanjal   
  • २०८२ माघ २२, बिहीबार १७:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP