• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

    • lumbinisanjal
    • २०८२ चैत्र २५, बुधबार २३:०८
    962
    SHARES
    ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

    काठमाडौँ,२५ चैत । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते दुई जनाको मृत्यु भएको छ ।

    चक्कु प्रहारबाट ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ गम्भीर घाइते भएका थिए । उनीहरूको ललितपुरकै विएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
    चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ । उनीहरूमाथि सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् ।



    lumbinisanjal   
  • २०८२ चैत्र २५, बुधबार २३:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP