• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

    • lumbinisanjal
    • २०८२ चैत्र २४, मंगलवार १२:१४
    585
    SHARES
    सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

    बुटवल ,२४ चैत । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन २ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढ्दै २ लाख ९१ हजार ८ सय रुपैयाँमा पुगेको हो ।

    यस्तै आज चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैयाँले बढ्दै ४ हजार ८२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।



    lumbinisanjal   
  • २०८२ चैत्र २४, मंगलवार १२:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP