• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    तोलामा २५ सयले घट्यो सुनको भाउ

    • lumbinisanjal
    • २०८२ चैत्र १६, सोमबार ११:२४
    702
    SHARES
    तोलामा २५ सयले घट्यो सुनको भाउ

    काठमाडौं ,१६ चैत । नेपाली बजारमा सोमबार (चैत १६) सुनको मूल्य घटेको छ ।

    नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा २५ सय रुपैयाँले घटेको छ ।

    आजका लागि प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन दुई लाख ८६ हजारमा कारोबार भएको थियो ।

    यस्तै, आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँ रहेको चाँदी आजका लागि चार हजार ७०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र १६, सोमबार ११:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP