• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ माघ २७, मंगलवार १३:००
    962
    SHARES
    तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु

    काठमाडौं,२७ माघ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३ ०१-००५ख ९९७५ नम्बरको यात्रु बाहक बस बस दुर्घटनामा मंगलबार बिहान परेको हो ।

    अहिलेसम्म घटनास्थलमा ६ जनाको शव भेटिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार धोबी जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

    भने, ‘बीचमबाट टिकट नभएका यात्रु पनि बोकिएको बुझिएकको छ । गाडीमा १७ जना जति चढेको बुझिएको छ ।’

    उनका अनुसार गाडी चलाक घाइते भएका छन् । चालकलाई सदरमुकाम मन्थलीमा उपचार गरिदै छ ।



    lumbinisanjal   
  • २०८२ माघ २७, मंगलवार १३:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP