• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा एक युवा मृत फेला

    • lumbinisanjal
    • २०८१ फाल्गुन ५, सोमबार १२:४२
    3.3K
    SHARES
    गुल्मीमा एक युवा मृत फेला

    गुल्मी,५ फाल्गुन । गुल्मीमा ३२ वर्षीय युवा मृत फेला परेका छन् ।जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ जोखुम बस्ने  अन्दाजी ३२ वर्षीय ओमबहादुर राना भुतेगैरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।

    आइतबार साँझ घरबाट कसैलाई जानकारी नगराइ घरबाट हिँडेका राना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ५, सोमबार १२:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP