• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    ह्वात्तै घट्यो सुनको मुल्य

    • lumbinisanjal
    • २०८२ पुष १५, मंगलवार १३:५३
    1.3K
    SHARES
    ह्वात्तै घट्यो सुनको मुल्य

    काठमाडौं,१५ पुस । नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ७ हजार ९ सयले घटेर तोलाको २ लाख ६२ हजार एक सयमा कारोबार भइरहेको छ ।

    यसअघि सोमबार सुन तोलाको २ लाख ७० हजारमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले घटेर ४५९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।



    lumbinisanjal   
  • २०८२ पुष १५, मंगलवार १३:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP