• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

    • lumbinisanjal
    • २०८२ चैत्र २९, आईतवार १२:००
    559
    SHARES
    सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं,२९ चैत ।  स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ९७ हजार १ सयमा भइरहेको छ ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र २९, आईतवार १२:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP