• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस प्रतिनिधिसभाको पुनर्स्थापनाको पक्षमा नजाने

    • lumbinisanjal
    • २०८२ कार्तिक ३०, आईतवार १९:१४
    1.8K
    SHARES
    कांग्रेस प्रतिनिधिसभाको पुनर्स्थापनाको पक्षमा नजाने

    काठमाडौँ,३० कार्तिक । नेपाली कांग्रेसले पार्टी प्रतिनिधिसभा पुनर्स्थापनामा सहभागी नहुने स्पष्ट पारेको छ। आइतबार, विघटित प्रतिनिधिसभाका सभामुखसँग नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाको भेट भएको थियो। सो भेटमा प्रमुख सचेतक घिमिरेले पार्टीभित्र प्रतिनिधिसभा पुनर्स्थापनाका विषयमा एकमत नभएको र केही समूह तथा महामन्त्री गगन थापाले पनि यसमा सहमति नदिएको कारण कांग्रेसले पुनर्स्थापनामा जान नचाहेको जानकारी गराएका थिए ।

    बैठकपछि, कांग्रेसका नेताहरूले सभामुख घिमिरेलाई पार्टीको निर्णय–प्रतिनिधिसभा पुनर्स्थापनामा नजाने भन्ने जानकारी दिएका छन्। एमाले प्रमुख सचेतक बर्तौलाले भने भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताएका छन्।



    lumbinisanjal   
  • २०८२ कार्तिक ३०, आईतवार १९:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP