• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रेसुङ्गाको दर्शन गर्दै हेर्नुहोस् कार्तिक १८ गते मंगलबारको राशिफल

    • lumbinisanjal
    • २०८२ कार्तिक १८, मंगलवार ०७:०२
    2.2K
    SHARES
    रेसुङ्गाको दर्शन गर्दै हेर्नुहोस् कार्तिक १८ गते मंगलबारको राशिफल

    मेष : बिहानको समयमा संकट आइपर्न सक्छ तर दिउँसोदेखि लाभ, कार्य सफल हुने देखिन्छ ।

    वृष : पूर्वाह्न द्रव्य लाभ, मिष्ठान्न भोजन होला । मध्याह्नदेखि भने अपव्यय, विवाद हुन सक्छ ।

    मिथुन : समय अनुकूल छ । कार्य सिद्धि, परिवार–सुख, धन प्राप्ति, स्वस्थता, लाभ हुने देखिन्छ ।

    कर्कट : समय शुभ भएकाले राज्य सञ्चालकहरुबाट लाभ, सुख–शान्ति, कार्य सफल होला ।

    सिंह : दिउँसोसम्म अस्वस्थता तर त्यसपछि भने राज्यबाट लाभ, कार्य सफल हुने सम्भावना छ ।

    कन्या : दिउँसोसम्म धन लाभ, यश वृद्धिको सम्भावना छ । त्यसपछि भने हानि, बाधा–व्यवधान होला ।

    तुला : तपाईंका लागि समय अनुकूल भएकाले स्वास्थ्य लाभ, धन लाभ, प्रतिस्पर्धामा विजय हुन सक्छ ।

    वृश्चिक : कर्तव्य गर्न नछोड्नुस् । काममा सफलता, आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख होला ।

    धनु : पेटको समस्या आउन सक्छ । तर दिउँसोबाट भने आराम, सुख–सन्तोष, कार्य सिद्धि होला ।

    मकर : मध्याह्नसम्म प्रगति, लाभ, सम्मान होला । त्यसपछिको समय भने अस्तव्यस्त हुन सक्छ ।

    कुम्भ : दिन शुभ छ । धन लाभ, मानसिक सन्तुष्टि, प्रसन्नता, मान–सम्मान हुने देखिन्छ ।

    मीन : समय अनुकूल छ । मिष्ठान्न लाभ, कार्य सफल, उपहार प्राप्ति हुने सम्भावना देखिन्छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १८, मंगलवार ०७:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP