• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुपादेउराली माताको दर्शन गर्दै हेर्नुहोस कार्तिक १० गते सोमबारको राशिफल

    • lumbinisanjal
    • २०८२ कार्तिक १०, सोमबार ०८:५१
    2.1K
    SHARES
    सुपादेउराली माताको दर्शन गर्दै हेर्नुहोस कार्तिक १० गते सोमबारको राशिफल

    मेष : समय शुभ फलदायक छ । राज्यपक्षबाट लाभ, यश–कृति बढ्ने, व्यापारबाट फाइदा होला ।

    वृष : समय त्यति अनुकूल देखिँदैन । रोगको भय, कार्यमा बाधा, व्यर्थको खर्च, धन हानि हुन सक्छ ।

    मिथुन : दिन उत्तम फलदायक छ । धन लाभ, प्रेममा सफलता, बाहन प्राप्तिको सम्भावना देखिन्छ ।

    कर्कट : शुभ समय आएकाले आर्थिक लाभ, प्रतिस्पर्धात्मक क्षेत्रमा विजय, पारिवारिक सुख होला ।

    सिंह : दिन उत्तम छ । कार्य सफल, धन लाभ, सुख–सन्तोष, राम्रै कामको शुरुवात हुने देखिन्छ ।

    कन्या : दिन त्यति अनुकूल देखिँदैन । पेटमा समस्या, दिनचर्या अस्तव्यस्त हुन सक्छ, सजग रहनुस् ।

    तुला : समय शुभ फलदायक छ । आर्थिक लाभ, पराक्रम, पुरस्कार प्राप्तिको सम्भावना देखिन्छ ।

    वृश्चिक : शुभ समयले गर्दा धन लाभ, बौद्धिक क्षमता, कूटनीतिक सफलता हुने सम्भावना छ ।

    धनु : दिन शुभ भएकाले उत्तम भोजन, भाग्योदय, उपहारादि वस्तु प्राप्ति, कार्य सफल हुने देखिन्छ ।

    मकर : समय अनुकूल नभएकाले धन नाश, रोगको भय, विवादमा पर्न सकिन्छ, सजग रहनु बेस ।

    कुम्भ : शुभ समयले विविध सेवा वा वस्तुको प्राप्ति, उत्तम भोजन, आर्थिक लाभ हुने देखिन्छ ।

    मीन : समय बलवान् छ । सुख–सन्तोष, काममा सफलता, मन प्रफुल्लित, स्वस्थता होला ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १०, सोमबार ०८:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP