• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    बुटवलको नरैनापुरबाट एक युवक बेपत्ता,खोजी गरिदिन परिवारजनको अपील

    • lumbinisanjal
    • २०८२ कार्तिक ७, शुक्रबार ०३:४३
    8.1K
    SHARES
    बुटवलको नरैनापुरबाट एक युवक बेपत्ता,खोजी गरिदिन परिवारजनको अपील

    बुटवल, ७ कार्तिक । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ नरैनापुरका ३२ वर्षीय बिमल पौडेल कार्तिक ६ गते बिहिवार देखि सम्पर्क बिहिनी भएका हुन् ।

    पौडेल बिहानको करिब ४–५ बजे आफ्नै घरबाट अचानक बेपत्ता भएको परिवारले जानकारी दिएका छन ।

    उनि घरबाट निस्किएपछि हालसम्म पनि सम्पर्कमा नआएकोले पौडेल परिवार, स्थानीय र उनका आफन्ती अत्यन्तै चिन्तित बनेका छन्  ।

    पौडेललाई खोजीकालागि  स्थानीयवासी तथा प्रहरी परिचालन गरिएको परिवारले जनाएको छ ।

    उनलाई कतै देख्नुहुने या फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालयमा जानकारी गराई वा निम्न सम्पर्क नम्बरमा सहयोग गर्न परिवारको अनुरोध छ ।सम्पर्कका लागि :

    कमल ढूगांना :९८५७०१०८९८ ,  हरि पौडेल: ९७६४६९६१५४

     



    lumbinisanjal   
  • २०८२ कार्तिक ७, शुक्रबार ०३:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP