• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनीमा भारी बर्षाको सम्भावना

    • lumbinisanjal
    • २०८२ असार २६, बिहीबार ०६:२७
    2.1K
    SHARES
    लुम्बिनीमा भारी बर्षाको सम्भावना

    काठमाडौं ,२६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश प्रदेशहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासहित हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। भारी वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाढी, पहिरो र भूक्षयबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



    lumbinisanjal   
  • २०८२ असार २६, बिहीबार ०६:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP