• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस संसदीय दलको बैठक बस्दै

    • lumbinisanjal
    • २०८३ असार ६, शनिबार ११:२७
    663
    SHARES
    कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं , ६ असार ।  नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो ।

    दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका काम–कारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुने छ ।

    मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्को निर्णय तथा सरकारकोे काम–कारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन् ।

    बैठकमा संसदीय समितिका गतिविधि, संसद्मा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।



    lumbinisanjal   
  • २०८३ असार ६, शनिबार ११:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP