• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो (सूचीसहित)

    • lumbinisanjal
    • २०८२ असार १६, सोमबार २३:२३
    4K
    SHARES
    पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो (सूचीसहित)

    काठमाडौं,१६ असार ।  पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ।

    नेपाल आयल निगमले सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको छ।

    नयाँ मूल्य दर आज राति १२ बजेबाट लागू हुनेछ। निगमले भारतबाट मूल्य बढेर आएका कारण त्यसै अनुसार समायोजन गरिएको जनाएको छ।



    lumbinisanjal   
  • २०८२ असार १६, सोमबार २३:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP