• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गभर्नर सिफारिस समितिको बैठक सुरु

    • lumbinisanjal
    • २०८२ जेष्ठ ६, मंगलवार १६:३९
    1.7K
    SHARES
    गभर्नर सिफारिस समितिको बैठक सुरु

    काठमाडौं,६ जेठ । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा सुरु भएको बैठकले आजै गभर्नर सिफारिस गर्ने तयारी गरेको छ ।

    सिफारिस समितिमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे छन् । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।

    सत्ता गठबन्धनबीच राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडललाई नियुक्त गर्न सहमति भएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ६, मंगलवार १६:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP