• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीको अध्यक्षमा गुरुङ निर्वाचित

    • lumbinisanjal
    • २०८१ फाल्गुन २४, शनिबार ०७:४०
    7.5K
    SHARES
    संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीको अध्यक्षमा गुरुङ निर्वाचित

    बुटवल , २४ फाल्गुण । संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीको सातौं अधिबेशन सम्पन्न भएको छ । दुई बर्षको अन्तरालमा हुने अधिबेशनबाट तेस्रोपटक पुनः अध्यक्षमा मन बहादुर गुरुङ निर्वाचित भएका हुन् ।

    सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा धरवन धरिकार उपाध्यक्षमा बिकास गुरुङ , बासुदेव रेग्मी सचिब धन बहादुर मगर सह-सचिब सन्तराम मौर्य, कोषाध्यक्ष जंग बहादुर खत्री सदस्यहरुमा राजु गुरुङ, धनलाल भट्टराई ,प्रमोद कुर्मी , मोईन खान , सुमन राना र हंसराज यादव निर्वाचित भएका छन ।

    निर्वाचन समितीका संयोजक एवम संयुक्त एम्बुलेन्स चालक संघ नेपाल केन्द्रीय समितिका उपाध्यक्ष गोपिराम ब्लोनका अनुसार मनोनयन दर्ता भएका अध्यक्षका निकटम प्रत्यासी उम्मेदवार सुरज तिवारीको प्याननलेनै निर्वाचनको प्रक्रिया अगाडि बढिसकेपछी मनोनयन फिर्ता लिएपछी अध्यक्ष मन बहादुर गुरुङको प्यानलनै निर्वाचित भएको संयोजक ब्लोनले जानकारी दिनुभयो । निर्वाचन समितिका सदस्यमा बिस्कास ढकाल र मुक्ति काफ्ले रहनुभएको थियो ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २४, शनिबार ०७:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP