• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा

    • lumbinisanjal
    • २०८१ फाल्गुन १२, सोमबार १६:२०
    1.7K
    SHARES
    बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा

    काठमाडौं १२ , फाल्गुन । बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।

    अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको सिफारिस गरेका थियो । जसमध्येबाट ओझा अध्यक्षमा नियुक्त भएका हुन् । पत्रकारिता पृष्ठभूमिका ओझा पछिल्लो समय अध्यापन गर्दै आइरहेका थिए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १२, सोमबार १६:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP