• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य फेरि तीन लाख माथि, कतिमा हुँदैछ कारोबार ?

    • lumbinisanjal
    • २०८३ बैशाख २, बुधबार ११:४७
    650
    SHARES
    सुनको मूल्य फेरि तीन लाख माथि, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ,२ बैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेर प्रतितोल ३ लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य १५५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ६५ रूपैयाँमा किनबेच भएको थियो ।



    lumbinisanjal   
  • २०८३ बैशाख २, बुधबार ११:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP