• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

    • lumbinisanjal
    • २०८२ चैत्र २९, आईतवार १२:०८
    598
    SHARES
    प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

    काठमाडौं,२९ चैत । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई गाली गरेका सामग्री युटुबमा प्रसारण गरेको आरोपमा पाँचथरबाट एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल रहेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

    हाल उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ



    lumbinisanjal   
  • २०८२ चैत्र २९, आईतवार १२:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP