• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस पदाधिकारी बैठक सुरु

    • lumbinisanjal
    • २०८२ जेष्ठ १२, सोमबार १०:२८
    3.1K
    SHARES
    कांग्रेस पदाधिकारी बैठक सुरु

    काठमाडौं,१२ जेठ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ । सोमबार ९ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको हो ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो । आजको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

    यसअघि आइतबार कांग्रेस–एमालेका शीर्ष नेताबीच यस विषयमा छलफल भएको थियो । उक्त छलफलमा सामाजिक सञ्जालमा आरोप लगाएकै भरमा आरोप पुष्टि नहुने निष्कर्ष निकालिएको थियो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १२, सोमबार १०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP