• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् कार्तिक २४ गते सोमबारको राशिफल

    • lumbinisanjal
    • २०८२ कार्तिक २४, सोमबार ०७:५३
    1.9K
    SHARES
    पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् कार्तिक २४ गते सोमबारको राशिफल

    मेष : समय शुभ छ । आर्थिक लाभ, इज्जत–प्रतिष्ठा बढ्ने, अधुरा कार्य पूरा हुने देखिन्छ ।

    वृष : धन हानि, अनुपलब्धिमूलक खर्च, काममा बाधा हुन सक्छ । सजगता अपनाउनुहोला ।

    मिथुन : थोरै मेहनतमा उपहार–कोसेली मिल्ने, पेसाबाट सन्तुष्टि, पैसा लाभ हुन सक्छ ।

    कर्कट : दिन शुभ देखिँदैन । रोगव्याधिको भय, कार्यमा बाधा, धन नाश हुन सक्ने देखिन्छ ।

    सिंह : धन लाभ, सुख–शान्ति, मीठो भोजन प्राप्ति, साथीभाइबाट सहयोग हुने देखिन्छ ।

    कन्या : दिन शुभ भएकाले सानै प्रयासले सफलता, धन प्राप्ति, जोश–जाँगर, स्फूर्ति बढ्नेछ ।

    तुला : राजनीतिक असफलता, मान–प्रतिष्ठामा आघात, कार्यमा बाधा हुने सम्भावना छ ।

    वृश्चिक : दिन शुभ देखिँदैन । बाधा, स्वास्थ्य समस्या, नोक्सानी हुन सक्छ, सजग रहनु बेस ।

    धनु : समय शुभ छ । सानै मेहनत गर्दा पनि धन लाभ, पढाइमा सफलता, सम्मान हुने देखिन्छ ।

    मकर : समय शुभ छ । परीक्षा, प्रतियोगितात्मक प्रतिस्पर्धामा विजय, आर्थिक लाभ हुन सक्छ ।

    कुम्भ : दिन अनुकूल देखिँदैन । स्वास्थ्य समस्या, विवाद हुन सक्ने भएकाले सजग रहनुहोला ।

    मीन : दिन शुभ देखिँदैन । व्यर्थमा खर्च, दौडधूप, दिनचर्या अस्तव्यस्त हुने सम्भावना छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २४, सोमबार ०७:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP