• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ हेर्नुहोस आजको राशिफल : ०२ चैत शनिबार

    • lumbinisanjal
    • २०८१ चैत्र २, शनिबार ०१:३४
    2.9K
    SHARES
    ॐ हेर्नुहोस आजको राशिफल : ०२ चैत शनिबार

    मेष: दिन शुभ रहेको छ । द्रव्य लाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता हुन सक्छ ।

    वृष:तपाईंका लागि समय शुभ नहुँदा कार्य नाश, सन्तान–कष्ट, वायु विकार हुने सम्भावना छ ।

    मिथुन: समय अनुकूल देखिँदैन । अपच, दिनचर्या अस्तव्यस्त, दौडधूप, परिवारमा विवाद हुन सक्छ ।

    कर्कट: तपाईंका लागि समय शुभ छ । पैसा प्राप्ति, सम्मान, उन्नति–प्रगति हुने सम्भावना देखिन्छ ।

    सिंह:समय शुभकारक देखिँदैन । धन नाश, मानसिक अस्थिरता, आँखामा समस्या आउन सक्छ ।

    कन्या: दिन शुभकारक छ । धन, कोसेली, पुरस्कार प्राप्ति तथा उत्तम भोजनको सम्भावना छ ।

    तुला: सजग रहनु बेस होला । अस्वस्थता, इष्टमित्रसँग विवाद, चोटपटक नहोला भन्न सकिन्न ।

    वृश्चिक:तपाईंका लागि समय शुभ भएकाले लाभ, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति हुन सक्छ ।

    धनु: समय शुभ भएकाले सुख–सन्तोष, कार्य सिद्धि, शारीरिक निरोगिता, क्षमता वृद्धि होला ।

    मकर: दिन त्यति शुभ देखिँदैन । राज्यबाट भय, अपयश, व्यवसायमा अवरोध आउन सक्छ ।

    कुम्भ: रोगको भय, बाधा–व्यवधान, धन हानि हुन सक्ने भएकाले सजगता अपनाउनु बेस हुनेछ ।

    मीन: तपाईंका लागि समय बलवान् छ । धन लाभ, समस्या समाधान, पठनपाठनमा सफलता होला ।



    lumbinisanjal   
  • २०८१ चैत्र २, शनिबार ०१:३४
  • #Rasifal chait 2

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP