• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    आज पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

    • lumbinisanjal
    • २०८२ कार्तिक २, आईतवार १२:४७
    2.1K
    SHARES
    आज पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

    काठमाडौं ,२ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। जेनजी युवाकाे आन्दोलनपछि सत्ताच्यूत भएपछि उनले पहिलो पटक साेही सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

    पत्रकार सम्मेलन आज दिउँसो १ बजे होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुने भएकाे छ । यसअघि उनको पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने भनिएको थियो । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीं भएको थियो ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २, आईतवार १२:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP