• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस नेता दीपक खड्का पक्राउ

    • lumbinisanjal
    • २०८२ चैत्र १५, आईतवार ०८:५०
    1.2K
    SHARES
    कांग्रेस नेता दीपक खड्का पक्राउ

    बुटवल ,१५ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

    उनलाई आज बिहान निवासबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शिलापत्रलाई जानकारी दिएको छ ।

    ब्युरोका अनुसार उनलाई सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।



    lumbinisanjal   
  • २०८२ चैत्र १५, आईतवार ०८:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP